षोडशसंस्कार
[ना.]
गर्भाधानदेखि मृत्युसम्ममा हुने द्विजातिका यी सोह्र थरी संस्कार (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह र अन्त्येष्टि)।