विद्यारम्भ

[ना.]

पाँच वर्ष वा त्यसको लगभगमा बालकलाई अक्षरारम्भ गराउने संस्कार; षोडशसंस्कारमध्ये एक संस्कार