शमी

[ना.]

विवाह आदि कार्यमा तथा यज्ञका निम्ति हाँगाबिँगा अरणी बनाएर आगो निकाल्न प्रयोग गरिने एक जातको रुख वा त्यसको काठ