वीररस

[ना.]

साहित्यमा बलवान् शत्रुलाई दबाउने वा कठिन कार्य गर्ने आदि वीरतापूर्ण काम गर्न लाग्दा मनमा आउने उत्साहसाहसबाट पैदा हुने एक रस; नवरसमध्ये एक रस (यो रस चार प्रकारको मानिएको छ - दानवीर, धर्मवीर, युद्धवीरदयावीर)।