गृह · शब्दकोश

विष्कम्भ

[ना.]

१. अघिपछिका कथालाई मध्यमपात्रद्वारा सूचित गरिने, गर्भाङ्कका निकट रहने, नाटकको एक अङ्क।

२. ज्योतिषका सत्ताइस योगमध्ये एक योग।

३. बाधा; रोकावट।

४. बिरेआग्लो; तगारो।

⟵ फेरि सूचीमा जानुहोस्