गृह · शब्दकोश
१. अलग्गिने वा छुट्टिने काम; बिछोड; वियोग।
२. आफन्त वा प्रेमीप्रेमिकाका बिच भएको बिछोडबाट हुने वेदना; वियोगबाट हुने पीडा।
३. कष्ट; पीडा; वेदना।
४. त्याग।
५. नभएको स्थिति; शून्यता; अभाव।
⟵ फेरि सूचीमा जानुहोस्