गृह · शब्दकोश
१. इन्द्रिय जित्ने; जितेन्द्रिय; संयमी।
२. ज्यादै नुहेको वा झुकेको; नम्र; विनयी।
३. टुप्पोदेखि नुहेको; झुकेको।
४. मिल्काइएको; हटाइएको।
५. लगिएको; पुर्याइएको।
६. सज्जन; सुशील; भद्र; शिष्ट।
⟵ फेरि सूचीमा जानुहोस्