संयमी

[वि.]

१. नियन्त्रित गर्ने; रोक्ने।

२. संयमपूर्वक जीवन बिताउने; आत्मनिग्रही

३. संयममा रहने; इन्द्रियलाई दमन गर्ने।