गृह · शब्दकोश

अतल

[वि.]

१. पूर्वीय पौराणिक भूगोलअनुसार सप्त पाताल (अतल; वितल; सुतल; तलातल; महातल; रसातल र पाताल) मध्ये पहिलो।

२. पिँध पत्ता लगाउन नसकिने; थाहा पाउन नसकिने; अथाह गहिरो।

⟵ फेरि सूचीमा जानुहोस्