गृह · शब्दकोश

बाँडफाँट

[ना.]

भिन्न भिन्न विभाग, खण्ड, फाँट आदि छुट्याएर वा तोकेर बाँड्ने काम; लाम मिलाएर पर्गेल्दै पर सार्दै भाग लाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्