विखण्डन
[ना.]
१.
कुनै
वस्तु
खण्ड
वा
टुक्रा
हुने
प्रक्रिया
।
२.
चट्टान
हरू टुक्रिने वा चर्किने
प्रक्रिया
।