विकारी

[वि.]

१. साठी संवत्सरमध्येको एक संवत्सर

२. कुनै किसिमको विकार पैदा भएको; विकारले युक्त

३. बदलिने स्वभावको; परिवर्तनशील

४. मनमा राग, द्वेष आदि विकार उत्पन्न भएको।