वाहिनी

[वि.]

१. देशको बाह्य शक्तिसँग आवश्यक परेमा युद्ध गर्नसमेत पछि नहट्ने सरकारी शक्ति; सेना; फौज

२. सेनाको एक विभाग (यस विभागमा ८१ हात्ती, ८१ रथ, २४३ घोडचढी र ४०५ पैदल सैन्य रहन्छन्)।

३. वाहित गर्ने; लग्ने; बगाउने।