वस्तुनिष्ठ

[वि.]

बाह्यतत्त्व वा भौतिक पदार्थसँग सम्बन्ध राख्ने; बाह्य तत्त्वका भौतिक पदार्थमा अडेको र स्वयं कर्ता वा कृतिको आत्मा वा चेतनासँग कुनै सम्बन्ध नभएको;