लुर्कन
[ना.]
१. झुन्डिएर रहेको
वस्तु
;
लर्कन
।
२. लट्कने
गरी
कान
का
लोती
मा अड्याएर लाइने
गहना
।