लामखुट्टे

[वि.]

१. गर्मीयाममा हुने, प्राणीको रगत चुस्ने, औलो आदि रोग लगाउने, दुई पखेटालामा खुट्टा भएको, एक जातको किरो; मच्छर

२. लामा खुट्टा हुने