गृह · शब्दकोश

चपरी

[ना.]

१. दुबो, झार आदिसमेतको माटाको ढेलो; चोइली; चोइलो; चाको।

२. पन्युले झिकेको भातको चोइलो।

⟵ फेरि सूचीमा जानुहोस्