गृह · शब्दकोश
१. तोकिएको माल, वस्तु निकासी वा पैठारी गर्न नियमबमोजिम दिइएको अनुमतिपत्र।
२. निजी वा भाडावाल सवारीचालकलाई सवारीसाधन चलाउन ऐनबमोजिम सरकारबाट दिइने अनुमतिपत्र।
३. हतियार आदि प्रयोग गर्न सरकारबाट दिइने अनुमतिपत्र।
⟵ फेरि सूचीमा जानुहोस्