भाडावाल

[वि.]

१. भाडामा पाइने वा उपयोग गरिने; किरायामा दिइने।

२. भाडामा बस्ने (व्यक्ति)। स्त्री. भाडावाली/भाडावाल्नी।