गृह · शब्दकोश

विलासी

[वि.]

१. कामदेव।

२. रसिक व्यक्ति।

३. उज्यालो।

४. कामवासनामा लम्पट।

५. बढी सुखसयल गर्ने।

६. विनोदप्रिय।

⟵ फेरि सूचीमा जानुहोस्