लतपत

[क्रिवि.]

१. झारा टार्ने किसिमले; लटरपटर

२. बेढङ्गसित जथाभाबी पोत्ने वा पोतिने गरी; गिलो वा लेसाइलो पदार्थ यताउति लाग्ने, टाँसिने किसिमले।