गृह · शब्दकोश

लन्ठ्याङलुन्ठुङ

[क्रिवि.]

१. जसोतसो गरेर काम सक्ने चालले; लन्ठ्याङमन्ठ्याङ।

२. यताउति लन्ठिने गरी।

⟵ फेरि सूचीमा जानुहोस्