लच्छा

[ना.]

१. उन, धागो, तार आदिको गुच्छा; जरी, बादरा आदिको झुप्पो

२. गोडामा लगाइने प्रायः तारले बनेको एक किसिमको गहना