गृह · शब्दकोश

ह्रस्व

[वि.]

१. एक मात्राको वा एक मात्राकालमा उच्चरित हुने; लघु (अ इ उ स्वर)।

२. छोटो कदको; पुड्को; गान्टे।

३. लामो नभएको; अपेक्षाकृत छोटो।

⟵ फेरि सूचीमा जानुहोस्