गृह · शब्दकोश
१. पातमा पिठो पथारेर पातले नै छोपी तावा, ढुङ्गा, भुङ्ग्रो आदिमा हालेर वा तावा, ढुङ्गाहरूमै उक्काउनका निम्ति अलि अलि चिल्लो हालेर पिठो पथारी पकाइने खानेकुरो; बाक्लो ठुलो रोटी।
२. बाबर।
३. रोटीजस्तै भएर जमेको कुनै वस्तु; चक्राकार।
पानीको खोपिल्टो।
⟵ फेरि सूचीमा जानुहोस्