गृह · शब्दकोश

रेलो

[वि.]

१. ढुङ्गाका मसिना टुक्रा।

२. मानिसहरूको खचाखच; घुइँचो; भिड।

३. सामान छरपस्ट भएको अवस्था; रासका रास; थुप्रोथुप्रो।

४. चाहिएभन्दा बढी; छेलोखेलो; मनग्य।

५. प्रशस्त खर्च गरिएको।

⟵ फेरि सूचीमा जानुहोस्