गृह · शब्दकोश

छरपस्ट

[वि.]

१. यताउति चारैतिर छरिएको; समाल्न कठिन हुने गरी छरिएको।

२. लथालिङ्ग; भताभुङ्ग; अस्तव्यस्त; छरपुस्ट।

⟵ फेरि सूचीमा जानुहोस्