गृह · शब्दकोश
१. नियम; काइदा; रीति।
२. सादा, बुट्टे वा सानाठुला रेखा अङ्कित गर्ने टाइपको प्रकार।
३. सोझो धर्को तान्न उपयोग गरिने काठ, प्लास्टिक आदिको साधनविशेष।
⟵ फेरि सूचीमा जानुहोस्