गृह · शब्दकोश
१. कुनै कुरो जनाउनका निम्ति चिह्न लगाइएको; चिह्नित; छाप लगाइएको।
२. गनिएको।
३. चित्रित।
४. तोकिएको; निर्धारित।
५. लेखिएको; उल्लेख हुने।
⟵ फेरि सूचीमा जानुहोस्