गृह · शब्दकोश

रुमलिनु

[कक्रि.]

१. धुवाँ, बाफ, कुहिरो आदि बाटो नपाएर परिधिभित्रै घुम्नु।

२. हराएजस्तो भएर अलमलिनु; रुमलोमा पर्नु।

३. उल्टापाल्टी पार्नु; बिथोल्नु।

⟵ फेरि सूचीमा जानुहोस्