रुमलो

[ना.]

१. कामको चटारो वा चेपाचेपले हुने झमेला; अल्झोबिल्झो

२. धुवाँ रङमङिएर निस्कने ठुलो मुस्लो