उल्टापाल्टी
[वि.]
१.
उलटपलट
;
हेरफेर
;
अदलीबदली
।
२.
साटफेर
;
सट्टापट्टा
।
३. विनाक्रमको;
जथाभाबी
।