रुद्री

[ना.]

रुद्रको पूजा तथा उपासनाका निम्ति शिवलिङ्गमा अविच्छिन्न जलधारा दिँदै गरिने वैदिक पाठ; यजुर्वेदको रुद्रस्तोत्र वा रुद्राष्टाध्यायी पाठ