गृह · शब्दकोश

रुगा

[ना.]

रायोको गन्ध आउने एक लेकाली साग।

[ना.]

आँखा राता र रसिला हुने, नाकबाट पानी अनि पातलो सिँगान चुहिने, बारबार छिउँ लाग्ने र ज्वरोसमेत आउने एक रोग; रुघा।

⟵ फेरि सूचीमा जानुहोस्