गृह · शब्दकोश

भर्मन

[ना.]

हे. भ्रमण।

[ना.]

१. बौलाउने छाँट।

२. भ्रान्ति हुने काम वा स्थिति; भ्रम; भुल।

३. रिँगटा; भाउन्न।

⟵ फेरि सूचीमा जानुहोस्