मन्जुर

[वि.]

१. स्वीकृति; अनुमति

२. सकारिएको; स्वीकार गरिएको; स्वीकृत