गृह · शब्दकोश
१. खाएका वस्तुको मिठो, नमिठो, तितोपिरो आदि स्वाद थाहा पाउने अङ्ग; जिब्रो।
२. रसको अनुभव; रसास्वादन।
⟵ फेरि सूचीमा जानुहोस्