जोधाहा

[वि.]

१. निर्धक्कसँग जुध्ने; भिड्ने; लडाका; जोधास्त्री. जोधाही।

२. निहुँ खोज्ने; जोरीखोजा

३. बलवान्