युक्तिसङ्गत

[वि.]

युक्ति वा तर्कहरू पूरै मिलेको; युक्तिपूर्ण; युक्तियुक्त