योगाभ्यास

[ना.]

योगशास्त्रबमोजिम योगका आठ वटा अङ्गको विधिपूर्वकको अनुष्ठान; योगको साधना; योगानुशासनको पालना