बेलाबखत

[क्रिवि.]

१. यदाकदा; कहिलेकाँही।

२. समय समयमा; आवश्यकता परेको समयमा।