पानीघडी
[ना.]
पानीमा सानो छिद्र भएको भाँडो राखेर छिरेको पानी भरिएपछि एक घडी हुने, एक पुरानो चलनको घडी; जलयन्त्र; सानो छिद्र भएको बटुकी पानीमा डुबाएर समय चाल पाउने विधि।