गृह · शब्दकोश

विमान

[ना.]

तलैतले घर।

[ना.]

१. अपमान; हेला; अनादर।

२. आकाशमार्गबाट जाने सवारी; हवाईजहाज; वायुयान।

३. धेरै तला भएको महल।

४. मुर्दा बोक्ने खट; अर्थी।

⟵ फेरि सूचीमा जानुहोस्