गृह · शब्दकोश

लुब्ध

[वि.]

१. इच्छुक; लालायित।

२. मन गढाएर कुनै कुरा लिन चाहने; लोभी; लालची; लोलुप।

३. लम्पट; आसक्त।

⟵ फेरि सूचीमा जानुहोस्