गृह · शब्दकोश

मोहर

[ना.]

१. अक्षर, चिह्न आदि छाप्ने साधन; टक; छापा।

२. चाँदीको मुद्रा।

३. त्यस्तो साधनद्वारा छापिएको चिह्न।

४. पचास पैसाको नेपाली सिक्का।

⟵ फेरि सूचीमा जानुहोस्