लुसी

[ना.]

१. चिउरा कुट्ने साँबी नलागेको काठको मुसल

२. नङिनीले नङ काट्ने हतियार