गृह · शब्दकोश

पाँजो

[ना.]

१. धान, कोदो आदिका बिउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो।

२. नलसँगको काटेका धानको सुक्न सक्ने गरी पारिएको थुप्रो; निहिन।

⟵ फेरि सूचीमा जानुहोस्