गृह · शब्दकोश

मुरी

[ना.]

१. एक रोपनीको चारौँ भाग।

२. धेरै।

३. नापतौलको भराइका पद्धतिमा बिस पाथी अन्न आदिको परिमाण।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्