गृह · शब्दकोश

रोपनी

[ना.]

१. रोप्ने काम।

२. ५, ४७६ वर्गफुट जमिनको नापो; चार मुरी माटाको परिमाण।

⟵ फेरि सूचीमा जानुहोस्