गृह · शब्दकोश
१. कुनै तस्बिर आदिको छाप लागेको; छापिएको।
२. छापेको।
३. डामेर चिह्न अङ्कित गरिएको।
४. मुहर लागेको।
⟵ फेरि सूचीमा जानुहोस्